ADVERTISING

Breaking News

विना मगरलाई हराउँदै तारा लामा तामाङ विजयी

धनगढी : माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् ।

लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले १९ हजार ३४६ मत ल्याएकी छन् । लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुन् ।

leave a reply