ADVERTISING

Breaking News

सोलुखुम्बुबाट एमालेका मानवीर राई निर्वाचित, कांग्रेसका बलबहादुर केसी पराजित

सोलुखुम्बु : सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मानवीर राई निर्वाचित भएका छन् ।

राईले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए ।

leave a reply