ADVERTISING

Breaking News

बाजुराको त्रिवेणीमा गोली चल्यो, एक जनाको मृत्यु

काठमाडौ । बाजुराको त्रिवेणी नगरपालिका ७ मा रहेको मतदानस्थलमा गोली लागेर एकजनाको मृत्यु भएको छ ।मतदानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सञ्जिव अएडीको मृत्यु भएको हो । प्रहरीको गोली लागेर अरू दुई जना पनि घाइते भएका छन्। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट धनगढी ल्याइँदै छ।

leave a reply