ADVERTISING

Breaking News

दीपक मनाङेलाई २५ हजार जरिवाना

काठमाडौं : निर्वाचन आयोगले मनाङ ‘ख’ मा स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भएका राजिव गुरुङ ‘दीपक मनाङे’लाई २५ हजार रुपैयाँ जरिवाना लगाएको छ ।

गण्डकीका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका गुरुङले चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन नपुग्ने भन्दै अभिव्यक्ति दिएपछि आयोगले कारबाही गरेको हो ।

आयोगले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि उनलाई २५ हजार जरिवाना गरेको हो ।

leave a reply