ADVERTISING

Breaking News

त्रिवि क्रिकेट मैदानबाट ’लाइभ बेटिङ’ गर्ने ४० जना बढी पक्राउ

काठमाडौं : नेपाल र यूएईको एकदिवसीय खेलमा ’लाइभ बेटिङ’ गर्ने ४० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले त्रिवि मैदानमा खेल हेर्ने बहानामा बेटिङ गर्नेहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गत शुक्रबार शृखंलाको पहिलो खेलमा नै शंकास्पद गतिविधिमा रहेका केही दर्शकलाई निगरानीमा राखेको जनाएको छ ।

leave a reply