काठमाडौँमा प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा आज पनि हुँदैछ । जात्राको चौथो दिन आज लगनटोलमा अवस्थित आमा रुख परिक्रमा गराइन्छ । अन्तिम दिन वैशाख ८ गते साँझ लगनबाट मूर्तिलाई पुनः खटमा राखी ज्याबहाल द्यः, यूतु…
एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्।सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नेकपा (एमाले)…
रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले आज सिंहदरवार अगाडि प्रदर्शन गरेका छन् । रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा …
साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.५६ अंकले घटेर १ हजार ९ सय ७२.१४ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । आज ३ सय १५ कम्पनीको ५३ लाख ४४ हजार ६ सय…
बाँकेको जानकी गाउँपालिका ६ स्थित पिप्रहवा चोकस्थित एक जडिबुटी गोदाममा आगलागी भएको छ । बाहुबलि हर्बल उद्योग प्रालिको गोदाममा आज विहान आगलागी भएको हो । आगलागीबाट एउटा गोदाम पूरै ध्वस्त भएर अर्को गोदाममा स…
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुखहरुले संविधान विपरीत काम गरेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरक…