काठमाडौ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरले नीति तथा कार्यक्रममा फोहोर व्यवस्थापनदेखि सार्वजनिक यातायात, कला संस्कृतिको संरक्षण लगायतका विषयलाई प्राथमिकता दिएको छ ।
काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक
फोहोर मैला व्यवस्थापन र पुरातात्विक सम्पदा संरक्षणमा जोड
