ADVERTISING

Breaking News

दलका प्रतिनिधिबीच विवाद भएपछि काठमाडौं ३२ को मतगणना स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना स्थगित भएको छ। सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद शूरु भएपछि मतगणना स्थगित भएको हो। दलका प्रतिनिधिबीच चर्काचर्की भएपछि झगडालाइ नियन्त्रणमा लिन धेरै संख्यामा सुरक्षाकर्मी खटाइएको छ।

leave a reply