ADVERTISING

Breaking News

Avenues Khabar Election Express : -प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, -कांग्रेसले गढ दाबी गर्ने मोरङका धेरै ठाउँमा यसपटक एमालेको सुरूआती अग्रता, -कोशी गाउँपालिकामा जसपाको अग्रता, -मध्यपुर थिमीमा कांग्रे‍सले अग्रता बढायो, उपमेयरमा एमालेको अग्रता कायमै, -१९ सय मत गन्दा उदयपुरको वेलकामा गठबन्धनको अग्रता, -धनगढीमा गोपाल हमालको अग्रता कायमै, -रूपन्देहीको सैनामैनामा कांग्रेसको अग्रता कायमै, -तिलोत्तमा नगरपालिकामा कांग्रेसका रामकृष्ण खाणको अग्रता, -भरतपुरमा १५० मत गन्दा एमालेका सुवेदीले बढाए मतान्तर, -कपिलवस्तुमा जसपाको अग्रता, -मुस्ताङको लोमन्थाङ गाउँपालिकामा एमाले विजयी, -घोराही उपमहानगरमा माओवादीका हेमराज शर्माको अग्रता, -वीरेन्द्रनगरमा कांग्रेसको अग्रता, -हेटौंडा उपमहानगरपालिकामा एकीकृत समाजवादीको अग्रता कायमै, -दैलेखमा नेमकिपाले जित्यो वडाध्यक्ष, -उदयपुरको त्रियुगामा भोलि मात्रै मतगणना गरिने, -देवदह नगरपालिकामा एमालेको अग्रता, -चितवनका कालिका र माडीमा एमाले उम्मेदवार अगाडि, रत्ननगरमा गठबन्धन, -बुटवलमा १४ सय मत गन्दा कांग्रेसले लियो दोब्बर अग्रता, -नेपालगञ्ज उपमहानगरमा कांग्रेसको सुरूवाती अग्रता, -बाराको जितपुर(सिमरा उपमहानगरमा सत्ता गठबन्धनलाई लोसपाको टक्कर, -कांग्रेस उम्मेदवारलाई १ मतले हराउँदै शुद्धोधन(१ मा जसपाका बाबुराम विजयी, -सैनामैनामा एमाले र कांग्रेस उम्मेदवारबीच टक्कर, -सल्यानको शारदा नगरपालिकामा कांग्रेसको अग्रता कायमै, -सुर्खेतको बराहताल गाउँपालिकामा माओवादीको अग्रता, (माधव नेपालको गृहनगर गौरमा एकीकृत समाजवादीको अग्रता, -घोराहीमा ३०० बढी मत गणना गर्दा गठबन्धनका उम्मेदवारको सुरूवाती अग्रता, -वीरेन्द्रनगरमा एमालेको सुरूआती अग्रता, -मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी, -काठमाडौंको उपमेयरमा सुनिता डंगोलको अग्रता, -हेलम्बु गाँउपालिकामा कांग्रेसका निमा ग्याजेन शेर्पाले बढाए अग्रता ।

-प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित,
-कांग्रेसले गढ दाबी गर्ने मोरङका धेरै ठाउँमा यसपटक एमालेको सुरूआती अग्रता,
-कोशी गाउँपालिकामा जसपाको अग्रता,
-मध्यपुर थिमीमा कांग्रे‍सले अग्रता बढायो, उपमेयरमा एमालेको अग्रता कायमै,
-१९ सय मत गन्दा उदयपुरको वेलकामा गठबन्धनको अग्रता,
-धनगढीमा गोपाल हमालको अग्रता कायमै,
-रूपन्देहीको सैनामैनामा कांग्रेसको अग्रता कायमै,
-तिलोत्तमा नगरपालिकामा कांग्रेसका रामकृष्ण खाणको अग्रता,
-भरतपुरमा १५० मत गन्दा एमालेका सुवेदीले बढाए मतान्तर,
-कपिलवस्तुमा जसपाको अग्रता,
-मुस्ताङको लोमन्थाङ गाउँपालिकामा एमाले विजयी,
-घोराही उपमहानगरमा माओवादीका हेमराज शर्माको अग्रता,
-वीरेन्द्रनगरमा कांग्रेसको अग्रता,
-हेटौंडा उपमहानगरपालिकामा एकीकृत समाजवादीको अग्रता कायमै,
-दैलेखमा नेमकिपाले जित्यो वडाध्यक्ष,
-उदयपुरको त्रियुगामा भोलि मात्रै मतगणना गरिने,
-देवदह नगरपालिकामा एमालेको अग्रता,
-चितवनका कालिका र माडीमा एमाले उम्मेदवार अगाडि, रत्ननगरमा गठबन्धन,
-बुटवलमा १४ सय मत गन्दा कांग्रेसले लियो दोब्बर अग्रता,
-नेपालगञ्ज उपमहानगरमा कांग्रेसको सुरूवाती अग्रता,
-बाराको जितपुर(सिमरा उपमहानगरमा सत्ता गठबन्धनलाई लोसपाको टक्कर,
-कांग्रेस उम्मेदवारलाई १ मतले हराउँदै शुद्धोधन(१ मा जसपाका बाबुराम विजयी,
-सैनामैनामा एमाले र कांग्रेस उम्मेदवारबीच टक्कर,
-सल्यानको शारदा नगरपालिकामा कांग्रेसको अग्रता कायमै,
-सुर्खेतको बराहताल गाउँपालिकामा माओवादीको अग्रता,
(माधव नेपालको गृहनगर गौरमा एकीकृत समाजवादीको अग्रता,
-घोराहीमा ३०० बढी मत गणना गर्दा गठबन्धनका उम्मेदवारको सुरूवाती अग्रता,
-वीरेन्द्रनगरमा एमालेको सुरूआती अग्रता,
-मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी,
-काठमाडौंको उपमेयरमा सुनिता डंगोलको अग्रता,
-हेलम्बु गाँउपालिकामा कांग्रेसका निमा ग्याजेन शेर्पाले बढाए अग्रता ।

leave a reply