ADVERTISING

Breaking News

उपसभापतिमा उठ्ने महेश आचार्यको घोषणा

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले १४औं महाधिवेशनमा उपसभापति पदमा उठ्ने घोषणा गरेका छन । आज विराटनगरमा पत्रकार सम्मेलन गरी उनले आफू उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । कांग्रेसको विधान, नीति र प्रशिक्षणको नेतृत्व गर्न आफू उपसभापतिमा उठ्न लागेको आचार्यले बताएका हुन । उनले पार्टी वैचारिक–सैद्धान्तिक छलफल हुन छाडेको भन्दै चिन्ता प्रकट गरे ।।

leave a reply