ADVERTISING

Breaking News

महाधिवेशन तोकिएकै मितिमा नभए पार्टी धरापमा पर्छ: कोइराला

सिन्धुली । नेपाली कांगे्रसका महामन्त्री सशांक कोइरालाले महाधिवेशन तोकिएकै मितिमा नभए पार्टी धरापमा पर्ने बताएका छन । सिन्धुलीको सदरमुकामम सिन्धुलीमाडीमा संचारकर्मीहरुसंगको कुराकानीमा कोईरालाले पार्टी नै अफ्टेरोमा पर्ने भएकाले जसरी पनि महाधिबेशन सम्पन्न गर्नु पर्ने बताए । पाँचदलीय गठबन्धनलाई लिएर काँग्रेस चुनावमा नजाने उनले भनाई छ ।
महामन्त्री कोइरालाले सवोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानन्यायधीशले निकास दिनुपर्ने बताए ।

leave a reply