ADVERTISING

Breaking News

जसपा ठाकुर समूहद्वारा जसपा लोकतान्त्रिक नामक दल दर्ता

काठमाडौ । राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेलगत्तै जनता समाजवादी पार्टी (जसपा) भित्रको महन्थ ठाकुर समूहले नयाँ दल दर्ता गरेको छ । ठाकुर नेतृत्वको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) र चुनाव चिन्ह साइकल राखिएको छ । ठाकुर मात्र एकल अध्यक्ष रहने गरी उक्त दल दर्ता गरिएको हो ।

leave a reply