काठमाडौं -सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।
सरकारमा सहभागी हुने मन्त्री चयन गर्न माओवादी केन्द्रले आज अपरान्ह बैठक बोलाएको हो । पार्टी कार्यालय पेरिशडाँडामा हुने बैठकले सरकारमा सहभागी हुने थप मन्त्रीको नाम अनुमोदन गर्ने बताइएको छ । मन्त्री चयन गर्ने जिम्मेबारी भने माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिइसकेको छ । देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले सात मन्त्रालय पाउने बताइएको छ ।
यसअघि नै अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी भैसकेका छन ।
Antiperspirants are generally the first step for treatment purchase cialis online