तराईमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, जनजीवन कष्टकर बन्दै

आज रातिबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

वैशाख १२ को भूकम्पको नौ वर्ष पूरा, सतर्कता नअपनाउदा भूकम्पको क्षति बढदो

जिबुटीको तटीय क्षेत्रमा डुंगा दुर्घटना, सो¥ह आप्रवासीको मृत्यु

इङलिस प्रिमियरमा आर्सनलको सानदार जित, चेल्सी पाँच शुन्य गोल अन्तरले पराजित

इलाम र बझाङमा हुने उपनिर्वाचनकाे मौन अवधि सुरु

इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजे उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय शुरु भएको हो । निर्वाचन आयोगकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघ…

बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा दर्शनार्थीको ओइरो

सुनसरीको बराह क्षेत्र नगरपालिका –१ चतराधाममा गत चैत २७ गतेदेखि सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् । केही दिनदेखि सप्तकोशीमा स्नान…

रुस र युक्रेन विस्थापित बालबालिका आदानप्रदान गर्न सहमत

रूस र युक्रेन कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् । पहिलो पटक ‘प्रत्यक्ष वार्ता’ को ढाँचामा युक्रेनी पक्षसँग वार्ता गरेर  युद्धका क्रममा विस्था…

महोत्तरीको मठिहानीमा भीषण आगलागी, सयौं घर जले

महोत्तरीको मटिहानी नगरपालिका ६ मा भीषण आगलागी भएको छ । मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा १०० भन्दा बढी घर जलेर नष्ट भएको छ । तीव्र गतिमा चलेको हावा र चर्को …

नेप्से १९६९ विन्दुमा , साढे २ अर्बको सेयर कारोबार

शेयर बजारमा आज सामान्य सुधार देखिएको छ । आज शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अंकले बढेर एक हजार नौ सय ६९ दशमलव १७ विन्दुमा पुगेको हो । आज तीन सय १३ वटा कम्पनीको ७२ लाख ८४ हजार कित्ता शेयर दुई अर्ब…

२०२३ को विश्व मानव अधिकार अवस्थाबारे एम्नेस्टीको प्रतिवेदन सार्वजनिक

एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा विश्वको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २०२३ को विश्वव्यापी मानवअधिकारको अवस्था बारेको प्रतिवेदन सार्व…