रूस र युक्रेन कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् । पहिलो पटक ‘प्रत्यक्ष वार्ता’ को ढाँचामा युक्रेनी पक्षसँग वार्ता गरेर युद्धका क्रममा वि…
शेयर बजारमा आज सामान्य सुधार देखिएको छ । आज शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अंकले बढेर एक हजार नौ सय ६९ दशमलव १७ विन्दुमा पुगेको हो । आज तीन सय १३ वटा कम्पनीको ७२ लाख ८४ हजार कित्ता शेयर दुई …
स्वतन्त्र उर्जा उत्पादकहको संस्था ‘इप्पान’ को आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डलपमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो शुरु भएको छ । एक्स्पोको आज एक कार्यक्रमविच शुभारम्भ गर्दै उर्जा, जलश्रोत तथा सि…
सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । २०८० जेठ २१ गते त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतह…
कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। नेपालको दुईदिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका अल थानी आज दिउँसो स्वदेश फर्किएका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्…
प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताएका छन । आज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दिक्षान्त समारोहलाई ललितपुरमा सम्बोधन गर्दै उनले देश भित्रका सबै चिकित्सा त…