एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्।सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नेकपा (एमाले)…
रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले आज सिंहदरवार अगाडि प्रदर्शन गरेका छन् । रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रम…
बाँकेको जानकी गाउँपालिका ६ स्थित पिप्रहवा चोकस्थित एक जडिबुटी गोदाममा आगलागी भएको छ । बाहुबलि हर्बल उद्योग प्रालिको गोदाममा आज विहान आगलागी भएको हो । आगलागीबाट एउटा गोदाम पूरै ध्वस्त भएर अर्को गोदाममा स…
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुखहरुले संविधान विपरीत काम गरेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरक…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल विस्तार गरेका गरेका छन् । संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै मुख्यमन्त्री महराले मन्त्रीमण्डल विस्तार गरेका हुन् । प्रदेश सरकारमा एमालेले…
डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका हुन । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा दुईको खण्ड ख बमोजिम …