ADVERTISING

Breaking News

नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सलाई

काठमाडौ‌ – नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सले जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले समूह चरण र प्ले अफमा व्यहोरेको हारको मिठो बदला मात्र लिएन, उपाधि पनि उचाल्यो ।

leave a reply