ADVERTISING

Breaking News

चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीशमा नियुक्त

काठमाडौ । न्याय परिषद्ले सिफारिस गरेका मुख्य न्यायाधीशहरू कुमार चुँडाल र नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सोमबार नियुक्ति गरेकी हुन् ।

वैशाख ३ मा संसदीय सुनुवाइबाट दुवैको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको थियो भने न्यायपरिषद्को फागुन २८ को बैठकले दुवैजनालाई सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।

leave a reply