काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज बस्दैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्ने परिषद् बैठकमा देशभरका एमालेका झण्डै २५ सय अगुवा नेता कार्यकर्ता सहभागी हुनेछन् …
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको महत्व बल्ल अन्य दलले बुझ्न थालेको बताएका छन । आज रौतहटको गौरमा लाल बकैया नदिमा निर्माण भएको झुलुङ्गे पुल उदघाटन गर्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमप…
बाग्लुङमा शालिग्राम संग्रह गरी सङ्ग्रहालय निर्माण गरेपनि आन्तरिक तथा बाह्य पर्यटक बढेका छन । बाग्लुङ–४ कुँडुलेस्थित सङ्ग्रहालय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित हुदै गैरहेको हो । बाघको मुखबाट छिरेर शालग्रा…
सगरमाथा आरोहणका लागि यो वसन्तमा नयाँ बाटो सञ्चालनमा ल्याइएको छ । पहिलो आधार शिविरनजिक रहेको ल्हो ला पिक आसपास सन् २०१४ अगाडि प्रयोग भएको रुटनजिकै भएर नयाँ बाटो तयार पारिएको हो । सगरमाथा आरोहणका लागि बाटो ब…
सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ । दुर्घटनामा दोलखा भीमेश्वर नगपालिका– १ का १८ वर्षीय शिव श्रेष्ठ, ७० वर्षीय मानबहादुर थामी र १९ दीपेन्द्र थामीको मृत्यु भएको प्रहर…
प्रधानमन्त्री पुष्पकमल दाहालसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको हो । भेटमा जोशीको परिवारले विपिनको रिह…