भारतको ओडिशास्थित झारसुगुडामा डुङ्गा पल्टिँदा दुइ जनाको मृत्य, ६ जना बेपत्ता

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

आज काठमाडौंका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने

एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दै

भारतको ओडिशास्थित झारसुगुडामा डुङ्गा पल्टिँदा दुइ जनाको मृत्य, ६ जना बेपत्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

 नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज भेटवार्ता भएको छ।

कतारी अमिर र प्रधानमन्त्री प्रचण्ड नेतृत्…

जिबुटीको तटीय क्षेत्रमा डुंगा दुर्घटना, सो¥ह आप्रवासीको मृत्यु

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा डुंगा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ । २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएम ले जनाएको छ । इथियोपियाली आप्रवासी बोकेक…

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर ( राजा ) शेख तमिम बिन हमाद अल थानी बिच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ । कतारका अम…

लगानी सम्मेलनका लागि १४८ वटा परियोजना प्रश्ताव तयार

लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रश्तुत गर्न १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज काठमाडौंमा बसेको बोर्ड बैठकमा सचिवालयको तर्फबाट सो सम्मेलनमा प्रश्तुत…

कतारका राजा थानी काठमाडौंमा

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएका छन्। उनी दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका हुन्। अमिर थानी बंगलादेशको राजधानी ढाका हुँदै मंगलबार अपराह्न ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतर…

लगानीमैत्री वातावरणका लागि नीजि क्षेत्रलाई विश्वासमा लिनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिएका छन । मंगलवार काठमाडौंमा आयोजित लगानी बोर्डको बैठकमा उनले निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासका लागि सरकारले लि…