काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको छ। पछिल्लो २४ घन्टामा ७८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६८३ पुगेको छ। निको हुने दर ९८. ६ प्रतिशत पुगेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।
१०७ जना कोरोना संक्रमित थपिए

Post navigation
Posted in: