डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका हुन । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा दुईको खण्ड ख बमोज…
पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा आज ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षका …
६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते आज र भोलि ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन…
काठमाडौँमा प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्राको रौनकता छाएको छ । वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथलाई दोस्रो दिन बुधबार काठमाडौँको असनबाट तानेर हनुमान ढोका पु¥याइएको छ । तीनधारा पाठशा…
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आज सत्ता गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १ सय ६८ को दुई अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय आज साँझ ५ ब…
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिकरणबाट मुक्त गर्नुपर्ने दोहो¥याएकी छिन । उनले शिक्षामा राजनीतिकरण हुन नदिन आफू निर्मम भएर लागिपर्ने पनि बताएकी हुन । मन्त्री श्रेष्ठल…