काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटनको प्रस्ताव लिएर राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । मनित्रपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।
सत्तारुढ नेकपाभित्र विवाद चुलिएपछि ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने प्रस्ताव मन्त्रीपरिषदवाट गराएका हुन् ।