ADVERTISING

Breaking News

कोरोना संक्रमणबाट चितवनमा ५१ वर्षीय पुरुषको मृत्यु

चितवन : चितवनमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका  क्रममा भरतपुर २ क्षेत्रपुर घर भएका ५१ वर्षका पुरुषको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

स्वासप्रस्वासका विरामि समेत उनको भदौ ५ बाट पुष्पान्जली अस्पतालमा उपचार भएको थियो । यससँगै चितवनका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

leave a reply