काठमाडौ । बुधबार अपराह्न साढे चार बजेतिर काठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पाटनको बंगलामुखी आसपास ३.५ म्याग्निच्युडको भुकम्प गएको हो ।
मंगलबार राती ११.४० बजे पनि २.७ म्याग्निच्युडको भुकम्प गएको थियो।