ADVERTISING

Breaking News

नेपालमा थपिए १०९ कोरोना संक्रमित

 

काठमाडौं:  नेपालमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको मन्त्रालयले बताएको छ ।

leave a reply