ADVERTISING

Breaking News

धादिङमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं : धादिङमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङमा पहिरो जाँदा २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँडको मृत्यु भएको हो ।

leave a reply