काठमाडौ । देशभर बिभिन्न जिल्लामा प्रबेश गरिसकेको सलह किरा काठमाडौं लगायतका उपत्यकामा पनि फाटफुट रुपमा देखा परेका छन् ।
पछिल्लो समय सलह किरा काठमाडौं र लतिपुरमा पनि देखिएको स्थानिय सहित विज्ञहरुले बताएका छन् । परिवर्तित हावाको वहावसंगै झुण्डबाट छुटेर केही मात्रामा सलह किराहरु उपत्यकामा आइपुगेको बिज्ञहरुले बताएका छन् । मनसुनको बेला पानी परिरहेको र सलहको झुन्ड कम देखिएकाले नआतिन पनि विज्ञहरुले सुझाव दिएका छन् ।
काठमाडौंमा पनि देखियो सलह किरा
