भारतको ओडिशास्थित झारसुगुडामा डुङ्गा पल्टिँदा दुइ जनाको मृत्य, ६ जना बेपत्ता

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

आज काठमाडौंका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने

एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दै

भारतको ओडिशास्थित झारसुगुडामा डुङ्गा पल्टिँदा दुइ जनाको मृत्य, ६ जना बेपत्ता

कतारका राजा थानी काठमाडौं आइपुगे

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएका छन्। उनी दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका हुन्। अमिर थानी बंगलादेशको राजधानी ढाका हुँदै मंगलबार अपराह्न ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अ…

आज चैत्र शुक्ल पूर्णिमा, रामदूत हनुमानको जन्मजयन्ती

आज चैत्र शुक्ल पूर्णिमा, रामदूत हनुमानको जन्मजयन्तीका रूपमा मनाइँदैछ । सनातन धर्मका अनुयायीहरुले हनुमानको जन्मजयन्ती मनाउदै आएका छन् । आज विशेष पूजा अर्चना गरेर हनुमानको जन्मजयन्ती मनाइन्छ । चैत्र शुक्ल पूर्णिमाक…

कतारी अमिरको स्वागतमा सिँगारियो काठमाडौं

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो । त्रिभुवन…

तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने

तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर सोमबारदेखि आउँदो १४ गते शुक्रवारसम्म तातो हाला चल्ने जानकारी गराएको हो ।…

बाइसधारामा स्नान गर्न बिहानैदेखि भक्तजनको घुइँचो

आज काठमाडौंको बालाजुमा बाइसधारा मेला धूमधामले लागेको छ । चैत शुक्ल पूर्णिमा ल्हुतिपुन्हिका दिन बाइसधारा मेला लाग्ने गर्दछ । काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाइसधारामा स्नान गर्न भक्तजनको घु…

आफ्नो पुरानो अभिव्यक्ति खोतलिएको भन्दै गृहमन्त्री लामिछानेको असन्तुष्टि

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले केही वर्षअघि दिएको अभिव्यक्ति खोतलिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । आठ वर्ष पहिले सरकारले दिएको बिदालाई व्यङ्ग्य गर्दै ‘बाउको मुख हेर्ने दिन’…