ADVERTISING

Breaking News

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २६ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । चितवनका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा ती संक्रमितको मृत्य भएको हो ।

leave a reply