भारतमा संघीय संसद्को तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज पहिलो चरणको मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजे सकिने भारतको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरण अन्तरगत अन्डमान…
कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्वर्गीय श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् । आज सिं…
साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.५६ अंकले घटेर १ हजार ९ सय ७२.१४ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । आज ३ सय १५ कम्पनीको ५३ लाख ४४ हजार ६ सय…
बाँकेको जानकी गाउँपालिका ६ स्थित पिप्रहवा चोकस्थित एक जडिबुटी गोदाममा आगलागी भएको छ । बाहुबलि हर्बल उद्योग प्रालिको गोदाममा आज विहान आगलागी भएको हो । आगलागीबाट एउटा गोदाम पूरै ध्वस्त भएर अर्को गोदाममा स…
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुखहरुले संविधान विपरीत काम गरेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरक…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल विस्तार गरेका गरेका छन् । संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै मुख्यमन्त्री महराले मन्त्रीमण्डल विस्तार गरेका हुन् । प्रदेश सरकारमा एमालेले…