महोत्तरीको मटिहानी नगरपालिका ६ मा भीषण आगलागी भएको छ । मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा १०० भन्दा बढी घर जलेर नष्ट भएको छ । तीव्र गतिमा चलेको हावा र चर्…
एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा विश्वको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २०२३ को विश्वव्यापी मानवअधिकारको अवस्था बारेको प्रतिवेदन स…
सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । २०८० जेठ २१ गते त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतह…
कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। नेपालको दुईदिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका अल थानी आज दिउँसो स्वदेश फर्किएका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्…
प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताएका छन । आज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दिक्षान्त समारोहलाई ललितपुरमा सम्बोधन गर्दै उनले देश भित्रका सबै चिकित्सा त…
नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका छ वटा क्षेत्रमा समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच आज बिहान भएको वार्तापछि सहमतिपत्रम…