बारा : बाराको विश्रामपुरमा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को कुटाइबाट १३ जना नेपाली घाइते भएका छन् । सीमा सिल भएको समयमा सीमा क्षेत्रमा रहेको खेतमा एकजना स्थानीय गएपछि स्थानीय र एसएसबीबीच विवाद भएको हो ।
हेर्नुहोस् भिडियो :