काठमाडौं : वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।