कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति सिल गरी नियन्त्रणमा लिएको छरु। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्र…
काठमाडौँमा प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा आज पनि हुँदैछ । जात्राको चौथो दिन आज लगनटोलमा अवस्थित आमा रुख परिक्रमा गराइन्छ । अन्तिम दिन वैशाख ८ गते साँझ लगनबाट मूर्तिलाई पुनः खटमा राखी ज्याबहाल द्यः, यूतु…
एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्।सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेकपा (एमाले), माओवादी …
कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्वर्गीय श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् । आज सिंहदर…
रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले आज सिंहदरवार अगाडि प्रदर्शन गरेका छन् । रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा …
साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.५६ अंकले घटेर १ हजार ९ सय ७२.१४ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । आज ३ सय १५ कम्पनीको ५३ लाख ४४ हजार ६ सय…