उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाबाट हुने क्षति कम गर्नुपर्ने आवश्यकता औल्याएका छन् । आज काठमाडौंमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह शुभारम्भ गर्दै उनले सबै काम सहज रुपमा सञ्चालन गर्नका …
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताविच छलफल भएको हो । भेटवार्तामा उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौ…
माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजु निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई हराउँदै मुइजी नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन । गत सेप्टेम्बरमा भएको पहिलो चर…
नेपालले १९औँ एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सलाई एक सय ३८ रनले हराएको छ । जितसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । जितका लागि २ सय १…
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणल…
काठमाडौं । सर्जियो रामोसको आत्मघाती गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा शुक्रबार सेभियालाई १–० ले हराएको छ । यससँगै क्याटलान क्लब अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा रामोसल…