देशमा वैकल्पिक राजनीतिको आवश्यकता अझै बढ्यो : बाबुराम भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा वैकल्पिक राजनीतिको आवश्यकता र औचित्य अझ बढेको बताएका छन् ।

ट्विट गर्दै उनले वैकल्पिक राजनीतिको आवश्यकता औचित्य नेपालमा मात्र नभएर विश्वस्तरमै बढेर गएको दाबी गरेका हुन् ।

नयाँ शक्ति, विवेकशील आदि परीक्षण मात्रै भएको अझै थुप्रै परीक्षण हुने भन्दै उनले हिम्मत नहार्न आग्रह गरेका छन् ।

leave a reply

Techie