बलात्कार सम्बन्धी घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था हटाउन माग

काठमाडौ । बलात्कार सम्बन्धी घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था हटाउन यतिबेला सडकदेखि सदन सम्म आवाज उठेको छ । एक युवतीले आफूलाई ८ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकले बलत्कार गरेको घटना सार्वजनिक गरेसँगै यो विषयमा वहस चल्न थालेको हो ।

leave a reply

Techie