एन्फामा दोस्रो कार्यकालका लागि प्यानलसहित शेर्पाको उम्मेदवारी घोषणा

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै एन्फाका वर्तमान अध्यक्ष समेत रहेका शेर्पाले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठ रहेका छन् ।।

leave a reply

Techie