यू-१९ महिला क्रिकेटको कप्तानी कृतिकालाइ

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले यू-१९ महिला क्रिकेट टोलीको कप्तानमा कृतिका मरासिनी छनोट गरेको छ । मलेसियामा हुने यू-१९ विश्वकप छनोट खेल्न जानुअघि क्यानले टोलीको नयाँ कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई दिएको हो ।

४ जुनदेखि मलेसियामा हुने प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

leave a reply

Techie