टिएमएसमा पुरानै डाटा देख्दा लगानीकर्ता अन्योलमा , माफी माग्दै नेप्सेले निकाल्यो सूचना

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कारोबार नचलेकोमा माफी माग्दै सूचना प्रकाशन गरेको छ । आज बिहान कारोबारको सुरूवातमा कारोबार सञ्चालन हुन सकेको थिएन। टिएमएसमा पुरानै डाटा देख्दा लगानीकर्ताहरू अन्योलमा परेका थिए ।

leave a reply

Techie