तारकेश्वर नगरपालिका २ को वडा सदस्यमा कलाकार ठिट्ठा साब विजयी

काठमार्डौ। कलाकार किशोर भण्डारी ‘डिट्ठा साब काँग्रेसका तर्फबाट वडा सदस्य पदमा विजयी भएका छन्। चुनावी प्रचारका क्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने बताएका उनले तारकेश्वर नगरपालिका २ को वडा सदस्य पदमा विजय हासिल गरेका हुन्। कलाकार भण्डारीले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठासाब’ हास्य टेलिश्रृंखलामा ‘डिट्ठासाब’को भूमिका निर्वाह गर्दै आएका छन् ।

leave a reply

Techie