पोखरा महानगरमा एकीकृत समाजवादीको आचार्यलाइ अग्रता

काठमाडौ । पोखरा महानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् । ५० मत गणना हुँदा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २२ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २२ र नेकपा एमालेकी मञ्जु गुरुङले २० मत पाएकी छन् ।

leave a reply

Techie