वीरगञ्ज महानगरको प्रमुखमा जसपाका सिंहको अग्रता

काठमाडौ । वीरगञ्ज महानगरपालिकाको प्रमुखको मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।

वडा नम्बर ३१ को १५० मतगणना हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार सिंहले ७९ मत ल्याएर अग्रता लिएका हुन् । सोही मतगणनामा नेकपा एमालेका विजयकुमार सरावगीले ५३ मत ल्याएका छन् भने राप्रपाका गिरिस गिरीले २ मत ल्याएका छन् ।

leave a reply

Techie