धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता बढ्यो

काठमाडौ । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रारम्भिक अग्रता बढेको छ । ६५३ मत गणना हुँदा हमालले २७८ मत पाएका छन् भने सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २०१ मत ल्याएका छन्।

leave a reply

Techie