भरतपुर महानगरपालिकामा रेनु दाहाल पछाडि, विजयको अग्रता

काठमाडौं। भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ। प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन्। रेनुले ११ मत ल्याउँदा विजयले १२ मत ल्याएका छन्। यस्तै जगन्नाथ पौडेलले जम्मा एक मत पाएका छन्।

leave a reply

Techie