काठमाडौं। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष पदमा एमाले उम्मेदवार निर्वाचित भएका छन्। एमालेका अध्यक्षका उम्मेदवार रिन्जिन नम्ग्याल गुरुङले ८७६ मत सहित निर्वाचित भएका हुन्। उनले कांग्रेसका उम्मेदवार अनजेल गुरुङलाई पराजित गरेका हुन्। पराजित कांग्रेस गुरुङले ५७७ मत ल्याएका छन्।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेका गुरुङ विजयी
