ललितपुर महानगरपालिकामा मतगणना भएन शुरु

काठमाडौँ । ललितपुर महानगरपालिकामा मतगणना ढिलो शुरु हुने भएको छ। राजनीतिक दलका प्रतिनिधि नआइपुगेकाले बालेट बक्स खोल्न नपाइएको कारण ढिलो शुरु हुने भएको हो। शनिबार बिहान सर्वदलीय बैठक बसेर ११ बजेदेखि मतगणना शुरु गर्ने भनिएको थियो।

leave a reply

Techie