बुटवलमा कांग्रेसको अग्रता कायमै, पछिपछि राप्रपा

काठमार्डौ। बुटवल उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेको अग्रता कायमै छ। बुटवल वडा नम्बर १ मा ९ सय मत गणना हुँदा गठबन्धनका मेयर उम्मेदवार पाण्डेले ४२२ मत प्राप्त गरेका छन्। पाण्डेलाई राप्रपाका मृगेन्द्रकुमार शेरचनले २१५ मतले पछ्याइरहेका छन् भने नेकपा एमालेका बाबुराम भट्टराईले जम्मा १६० मत पाएका छन्।

leave a reply

Techie