Avenues Khabar Election Express: ६ महानगर र ११ उपमहानगरको मतगणना !

-संखुवासभाको खाँदबारीमा ३०० मत गन्दा कांग्रेसको २०३, एमालेको ७६,
-नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी,
-दाङको गढवा गाउँपालिकामा एमालेको सुरूवाती अग्रता,
-काभ्रेको बनेपामा एमालेको सुरूआती अग्रता,
-सल्यानको छत्रेश्वरी गाउँपालिकामा माओवादीको सुरूवाती अग्रता,
-कैलालीको बर्दगोरियामा एमालेको अग्रता, उपाध्यक्षमा माओवादी अगाडि,
-रूपन्देहीको देवदहमा कांग्रेसको सुरूआती अग्रता,
-बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता, राप्रपा दोस्रोमा,
-मकवानपुरको भीमफेदीमा माओवादीलाई सुरूवाती अग्रता, एमाले पछिपछि,
-भक्तपुरको सूर्यविनायकमा एमालेको सुरूआती अग्रता, राप्रपा पछिपछि,
-गुल्मीको रेसुङ्गामा कांग्रेसलाई सुरूआती अग्रता, वडा नम्बर २ मा कांग्रेसको प्यानलै विजयी,
-संखुवासभाको खाँदबारीमा कांग्रेसको सुरूआती अग्रता,
-भक्तपुरको मध्यपुर थिमिमा कांग्रेसको सुरूआती अग्रता,
-नुवाकोटको विदुर नगरपालिकामा मतगणना सुरू, कांग्रेसको सुरूआती अग्रता

leave a reply

Techie